राष्ट्रिय सभा बैठकलाई प्रधानमन्त्रीको संबोधन (लाइभ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभालाई सम्बोधन गरेक छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक महत्वको विषयमा सम्बोधन गरिरहेका छन् । उनले भारत भ्रमणको विषयमा जानकारी गराइरहेका छन् ।

प्रतिक्रिया