ओलीलाई देखेर किन खुसी भए प्रधानमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र सत्ता साझेदारी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको खोजी गरेका छन् ।

भारत भ्रमण सकेर सोको जानकारी दिन सोमबार प्रतिनिधिसभामा उपस्थिति भएका प्रधानमन्त्रीले दुवै नेतालाई खोजी गरेका हुन् ।

यद्यपि यही क्रममा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका नेता केपी शर्मा ओली आइपुगेका थिए ।

सो पश्चात् प्रचण्डाले भने, ‘भर्खरै मैले प्रमुख प्रतिपक्षी दलका नेताजीबारे कुरा गरेको थिए । उहाँ आइपुग्नुभएको छ । म उहाँलाई देखेर  खुसी भएको छु । उहाँलाई धन्यवाद दिन चाहन्छु ।’

प्रतिक्रिया

सम्बन्धित समाचार