जमेको पानीमा डुबेर एक शिशुको मृत्यु

काठमाडाैँ । कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु भएको छ । 
 सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खसेकाे हाे । 
मनसुन सक्रिय भइ वर्षाका कारण भुइँमा जमेको पानीमा डुबेर शिशुको घरमै मृत्यु भएको हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार