काठमाठौं । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् ।
२०७९ सालयता कोशी प्रदेशमा सबैभन्दा बढी मुख्यमन्त्रीमा पर्ने व्यक्ति हुन कार्की ।




प्रतिक्रिया