पार्टीको विधानमा जेल परेको मान्छे सदस्य बन्ने प्रावधान नभएकाले रेशम सदस्य बन्न सक्दैनन् :अध्यक्ष रञ्जिता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठले रेशम चौधरी पार्टीको साधारण सदस्यसमेत बन्न नसक्ने बताएकी छन् । आफूविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा लिखित जवाफ पेस गर्ने क्रममा श्रेष्ठले रेशम चौधरीमाथि यस्तो आरोप लगाएकी हुन् ।

पार्टीको विधानमा ‘जेलमा गएर सदस्यता दिने अवस्था नरहेकाले उनले रेशम चौधरीलाई पार्टीको सदस्य नबनाइएको उनको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार