विगारटनगरमा एक्कासी निषेधाज्ञा

काठमाडौं । विराटनगरको रानी क्षेत्र कफ्यू लगाइएको छ ।
विराटनगरको वडा नम्बर १५ र १७ को बीचमा एउटा समूहले र्‍यालीलाई अवरोधगर्दा उत्पन्न विवादले उग्र रुप लिएपछि कफुर्यू लगाउनुपरेको हो ।
विराटनगर १५ मा रामनवमीको अवसरमा निकालिएको र्यालीमा एक समूहले अवरोध गरेसँगै विवाद उत्पन्न भएको थियो ।

स्थिति नियन्त्रणका लागि प्रहरीले बल प्रयोग गरेको छ । त्यस्तै, केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार भएको छ ।

स्थानीयबासीका अनुसार विराटनगरको वडा नम्बर १५ र १७ को बीचमा एउटा समूहले र्‍यालीलाई अवरोध गरेपछि विवाद बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार