काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय राजमार्गमा सुरुङमार्ग, फ्लाइओभर तथा अन्डरपास निर्माणमा जोड दिने बताएका छन् ।
सोमबार सिस्नेखोला नागढुंगा सुरुङ थ्रु भएको अवसरमा संबोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय राजमार्गमा सुरुङ, फ्लाइओभरजस्ता आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण गर्ने नीति लिने बताए ।



प्रतिक्रिया