काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताले सरकार र देश नचल्ने बताएका छन् ।
सोमबार एमाले संसदीय दलको बसेको बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
विगतमा कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने काम आफू लागेको बताउँदै उनले कम्यूनिष्ट विस्तार र एकताबाट दुई तिहाइको अवस्थामा पु¥याएको भने, ‘त्यसलाई तोडेर आन्दोलन कमजोर भयो ।’







प्रतिक्रिया