काठमाडौ । कोशी प्रदेशको सत्ता साझेदार नेकपा माओवादी सत्ताबाट बाहिरिएको छ ।
साथै नेकपा माओवादी केन्द्र कोशीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।
कोशी सरकारमा कांग्रेसका मूख्यमन्त्री छन् । केन्द्रको गठबन्धन अनुसार सत्ता गठबन्धनले प्रदेश सरकार गठनको तयारीको लागि कांग्रेस नेतृत्वको सरकारबाट माओवादी बाहिरिएको हो ।




प्रतिक्रिया