काठमाडौं । नेपाली कांग्रेसले इलाम– २ र बझाङ प्रदेशसभा १ हुन गइरहेको उपनिर्वाचनका लागि संयोजक तोकेको छ । नेपाली कांग्रेसले इलाम २ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभा १ का लागि नेता एनपी साउदलाई संयोजक तोकेको हो ।
आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा कांग्रेसले इलाम–२ मा डम्बर खड्का र बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ ।







प्रतिक्रिया