त्रिशूलीमा खसेको भारतीय बोलेरोमा चालकबाहेक अरु नभएको खुलासा

काठमाडौं । त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको बोलेरोमा चालकबाहेक अन्य यात्रु नभएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बोलेरो चालक पुरुष पनि सकुशल छन् ।

उनले बिहान ४ः४० बजेको समयमा एक ट्याङ्कर चालकले भिजेको र डराएको अवस्थाका एक व्यक्ति सोही ठाउँबाट ट्रक चढेर नारायणगढतर्फ गएको खुलेको छ ।
यद्यपि उक्त चालकको परिचय भने खुलिनसकेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार