कांग्रेस महाधिवेशन: सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। सानेपामा जारी मतगणना सकिएसँगै खतिवडा र शिवाकोटी निर्वाचित भएका हुन्।

यद्यपि निर्वाचन समितिले औपचारिक रूपमा घोषणा गर्न बाँकी छ । यसअघि सहमहामन्त्रीमा जीवनबहादुर शाही पिछडिएको क्षेत्रबाट निर्वाचित भइसकेका छन् ।

कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार ११ सहमहामन्त्री निर्वाचित हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार