काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलयले ४२ उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयको यही असोज–२ गतेको निर्णयबाट उपसचिवको अन्तरमन्त्रालय सरुवा भएको हो । सिंहदरबारमा काम गरिरहेका उपसचिवको बैतडी, धनकुटा, सप्तरी हुँदै विभिन्न जिल्लाका नगरपालिका तथा जिल्ला समन्वय समितिमा सरवा गरिएको छ ।



प्रतिक्रिया