कांग्रेसले बोलायो कार्यसम्पादनको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले २० भदौमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आगामी शनिबार दिउँसो १ बजे सानेपामा बस्ने जानकारी दिए । उनले बैठकका लागि रसुवा भोटेकोशी बाढी विपत् र १५ औं महाधिवेशन गरी दुई वटा एजेन्डा तय भएको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार