कांग्रेस संवाद समितिमा २ सदस्य मनोनीत

काठमाडौं । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय सदस्य मनोनीत भएका छन्।

सभापति गगन थापाले आइतबार केन्द्रीय सदस्यद्वय उज्जवलप्रसाद बराल र प्रदीपराज शर्मालाई समिति सदस्यमा मनोनयन गरेका हुन्।

समिति केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजकत्वमा गठन भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार