काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार अयोध्यास्थित श्रीराम जन्मभूमि मन्दिरको शिखरमा केसरी धर्मध्वज फहराएका छन् । यसले राम मन्दिर निर्माणपछिको एक महत्त्वपूर्ण चरणको संकेत गर्दछ ।
कार्यक्रममा राज्यपाल आनन्दीबेन पटेल, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ तथा राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक डा मोहन भागवत लगायतका विशिष्ट व्यक्तिहरू उपस्थित थिए ।




प्रतिक्रिया