जेएनजी आन्दोलन : राष्ट्रपति कार्यालय,सिंहदरबार जिप्रका क्षेत्रमा निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतलनिवासक्षेत्र र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । यसअघि बानेश्वर क्षेत्रमा जारी गरेको कर्फ्युको दायरा बढाइएको हो ।

राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, नारायणहिटी र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो ।

प्रतिक्रिया