पूर्व भीआइपीले राज्यकोषबाट गरेको उपचार रकम फिर्ता, कसले कति लिएका थिए ?
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि नेकपा(एमाले)ले पूर्व भीआईपीहरूले राज्यकोषबाट गरेको उपचारखर्च फिर्ता गरेको छ । नेपाल राष्ट्र बैंक सम्बद्ध स्रोतका अनुसार, १ जेठ २०८३ मा एमालेले तीन पूर्व पदाधिकारीहरूको उपचारखर्च बापत राज्यकोषबाट भुक्तान भएको रकम फिर्ता गरेको हो । पूर्वराष्ट्रपति डा. रामवरण
मुख्य समाचार
सबै
सरकारले पठायो भारत र चीनलाई कूटनीतिक नोट
नेपालको अनुमति बेगर नेपाली भूमि लिपुलेक प्रयोग गर्न लागेको विरोधमा नेपाल सरकारले दुवै छिमेकी (भारत र चीन) लाई कूटनीतिक नोट पठाएको जनाएको छ । सन् २०१५ मा पनि नेपालले यही












































