काठमाडौं । काठमाडौं महानगर कमिटी अखिल नेपाल किसान महासंघले चङ्गा उडाउने प्रतियोगिता गर्ने भएको छ ।
महासंघले सो प्रतियोगिता वडादशैँ तथा तिहार, नेपाल संवत, तथा छठको अवसरमा स्वयंभूको भगवान्पाउ भुइँखेलमा हुन लागेको हो ।
प्रतियोगिता यही कातिक १० गते हुँदैछ । यसअघि सो प्रतियोगिता टुँडीखेलमा गर्ने भनिएको थियो ।





प्रतिक्रिया