हेर्नुहोस् डोल्पो बुद्ध गाउँपालिकाको प्राकृतिक सौन्दर्य

काठमाडौं । एरिस्टोटलका अनुसार मानिसहरु प्रकृति र मानिसमा केन्द्रित भएर कला सिर्जना गर्छन् ।

वास्तवमा प्रकृति नै वास्तविक कला हो । जुन अनुपम र मनमोहक अनि सुन्दर हुन्छ ।

तर, पछिल्लो समय शहरीकरणको नाममा वास्तविक प्राकृतिक अनुपम दृश्य घट्दै गइरहेका छन् ।

तसर्थ प्रकृतिक सौन्दर्यको आनान्दानुभूति लिन ग्रामीण वा हिमाली भेगमै पुग्नुपर्छ ।

तस्वीरमा हेर्नुहोस् डोल्पो बुद्ध गाउँपालिकाको प्राकृतिक सौन्दर्य

 

प्रतिक्रिया