सहकारी ठगीबारे पूर्वगृहमन्त्री रविसहित २६ जनालाई शोधपुछ हुँदै

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री रवि लामिछाने सहित २६ जनालाई सोधपुछ गर्ने भएको छ ।

सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका र बाहिर रहेका समेत २६ जनासँग सोधपुछ गर्न लागिएको सम्बद्ध स्रोतले जानकारी दियो । यसअघि रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारी ठगी गरेको भनी सदन र सडकमा आवाज उठ्दै आएको थियो ।

 

प्रतिक्रिया