पहिरोले सवारी आगमन ठप्प, यात्रु सास्ती भोग्दै

उक्त सडकको दाउन्ने क्षेत्रमा पहिरो जाँदा सवारी आगमन ठप्प भएको हो । दाउन्ने खण्डमा तीन ठाउँमा पहिरो जाँदा गएरातिदेखि सडक अवरूद्व भएको छ ।

को सडक खण्डमा सवारी जाम भएको छ । उक्त सडक खण्ड निर्माधिन रहेकाले वर्षा भएसँगै पहिरो जाने गरेको छ ।

प्रतिक्रिया