काठमाडौं । नेपाली कांग्रेसमा अबको नेतृत्व कसले गर्ने भन्छ भन्ने विषयले प्राथिमकता पाउन थालेकाे छ ।
पन्ध्रौँ महाधिवेशनको मिति नजिकँदै गर्दा कांग्रेसभित्र अबको पार्टी सभापति को भन्ने विषयले प्राथमिकता पाएको हो ।
देउवाइतर पार्टी सभापतिका आकांक्षी धेरै देखिएका छन् । यसैबीच देउवा पक्षबाट पूर्णबहादुर खड्काको नाम पनि आएको छ ।
तर, देउवाले पार्टी सभापतिको जिम्मेवारीमा खड्कालाई सहयोग गर्छन् वा गर्दैनन् भन्ने विषयले निकै चर्चा र चासोको विषय बनेको छ । यो बीचमा खड्काले देउवालई निकै साथ दिएका छन् ।
यसअघि अन्याथा भएकाले सच्चाइएको हो ।



प्रतिक्रिया