बजेट नसच्याए च्यात्ने गण्डकी प्रदेश नेपाल संसद्को चेतावनी

काठमाडौं । गण्डकी प्रदेश सभामा नेकपा एमालेका सांसद कृष्ण पाठकले बजेटका कार्यक्रम नसच्याए बजेट पुस्तिकामा आगो लगाउने धम्की दिएका छन् ।

मंगलबार प्रदेशसभामा भएको आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्यक्रममा उनले बजेटको वार्षिक विकास कार्यक्रम नसच्याए आगो लगाउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया