काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू यो प्रतिनिधिसभाको पूरै कार्यकाल प्रधानमन्त्री हुने सम्भावना रहेको बताएका छन् ।
शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रममा उनले आफ्नो पार्टी सानो भए पनि सरकार निर्माणका लागि निर्णायक भएकाले पूरै कार्यकाल प्रधानमन्त्री हुने सम्भावना रहेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्ड २०७९ यता गठबन्धन परिवर्तन गर्दै प्रधानमन्त्री बन्दै आएका छन् ।



प्रतिक्रिया