आजदेखि बजेटमाथि छलफल हुने

काठमाडौै । आजदेखि सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि प्रस्तुत गरेको बजेटमाथि हुने भएकाे छ । बजेटमाथि सामान्य छलफललाई प्रतिनिधि सभाले पनि सम्भावित कार्यसूचीमा राखेको छ ।

छलफलका लागि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया