कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

अध्यक्षविद्ध सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो ।  उनी यसअघि गरिकताको विवादमा विवादित थिए ।

मंगलबार एक वक्तव्य निकालेर सोको विरोध गरेका हुन् । जारी वक्तव्यमा गृहमन्त्री रवि लामिछानेले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिशोध साँध्न खोजेको आशय छ ।

प्रतिक्रिया