कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ दिनका लागि स्थगित भएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स‌ंसद् अवरुद्ध गरेपछि  सभामुख घिमिरेले साे बैठक १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली का‌ंग्रेसले  गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसदीय छानबिन समिति बनाउन माग गर्दै आइरहेको छ ।

प्रतिक्रिया