प्रतिनिधिसभा बैठक ४:३० बजे

काठमाडौं । प्रतिनिधि सभाको बैठक  ४:३० बजे बस्ने भएको छ ।

आजै ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक विशेष कारण देखाउँदै ४:३० बजेका लागि सारिएको हो ।

केही दिनयता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै छानबिनको माग गर्दै आइरहेको छ । यस्तै गृहमन्त्री लामिछानेले आफू दोषी नरहेको बताउँदै संसद्मा आफ्ना कुरा राख्न पाउनुपर्ने बताउँदै आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार