काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
नेपाली कांग्रेसले सहकारी प्रकरणलाई लिएर संसद् अवरोद्ध गरेपछि सो बैठक १५ मिनेटका लागि बैठक स्थगित भएको हो ।

प्रतिक्रिया