काठमाडौं । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो ।
हाल नेपालको एक सय रुपैयाँमा हिमालको तस्वीर रहेको छ ।
२०८१ वैशाख २० गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।





प्रतिक्रिया