पूर्वराष्ट्रपति भण्डारी गणतन्त्र गौरवबाट सम्मानित

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘गणतन्त्र गौरव’बाट सम्मानित भएकी छन् ।

नेकपा स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा ललितपुरको गोदावरीमा नेकपा एमालेद्वारा आयोजित विशेष समारोहमा भण्डारीलाई सव् सम्मान गरिएको हो ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई सम्मान गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार