काठमााडौं । गोरखामा रहेको वीरेन्द्र ताल फुटेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सो ताल फुटेको हो ।
ताल फुटेपछि तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले पुर्याएको क्षतिको विवरण आइसकेको छैन । उनले ताल भएको क्षेत्रतिर प्रहरी टोली परिचालन भइसकेको जानकारी दिए ।
बाढीले क्षति पुर्याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन भनिएको उनले जानकारी दिए ।



प्रतिक्रिया