पर्वतारोहण विश्व रेकर्ड कायम गरेका निर्मलको अर्को कीर्तिमानी

काठमाडौं । पर्वतारोहण क्षेत्रमा विश्व रेकर्ड बनाउँदै आएका निर्मल पुर्जाले थप अर्को कीर्तिमान बनाएका छन् ।

उनले गएको नयाँ वर्षका दिन ८ हजार ९१ मिटरको अन्नपूर्ण हिमालको आरोहणसँगै ८ हजार मिटरभन्दा अग्ला हिमालमा सबैभन्दा बढी पुग्ने आरोहीको कीर्तिमान बनाएका हुन् ।
पुर्जाले विश्वकै अग्लो शिखर सगरमाथासहित संसारभरका ८ हजार मिटरमाथिका १४ वटा हिमाल आरोहण गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार