चालू आवमा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुन्छ :एडिबी

काठमाडौं । एसियाली विकास बैंक एडीबी)ले आर्थिक वर्ष २०८०–८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

यसअघि यसअघि विश्व बैंकले चालु आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

बैंकले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालको आर्थिक वृद्धि गत आर्थिक वर्ष २०७९–८० को तुलनामा १ दशमलव ९ प्रतिशतले वृद्धि भई नेपाली अर्थतन्त्र क्रमशः सुधारको बाटोमा अघि बढेको जनाएको छ ।

प्रतिक्रिया