टिआरसी पीडितअनुकुल भएन भने कार्यान्वयन हुँदैन : डा. शेखर कोइलराला ‍(भिडियोसहित)

काठममाडाै‌ । नेपाली काग्रेसका नेता शेखर कोइरलाले टिआरसी विधेयक संसद्बाट पारित हुँदैमा कार्यान्वयन नहुने बताएका छन् ।

टिआरसी विधेयक पीडितअनुकुल हुनुपर्ने बताएका हुन् । टिआरसी विधेयक पास भएन भने आफू अफ्ठ्यारोमा पर्छु भन्ने लागेर प्रचण्डलाई लागेको हुन सक्ने उनको भनाइ छ ।

नेपाली कांग्रेस सर्वोच्च अदालत र अन्तर्राष्टिय मानवअधिकारको मान्यतालाई आत्मसात गर्ने उनले बताए ।
हेर्नुस् भिडियोमा

प्रतिक्रिया

सम्बन्धित समाचार