देउवाद्वारा खुमबहादुर खड्काको शालिक अनावरण (हेर्नुहोस् तस्वीर)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय खुमबहादुर खड्काको शालिक अनावरण गरेका छन् ।

देउवाले शुक्रबार दाङको अमिलियामा निर्माण भएको नेपाली कांग्रेसका नेता स्वर्गिय खुमबहादुर खड्काजीको शालिक अनावरण गरेका हुन् ।
एक ट्विट गर्दै देउवाले भनेका छन् :-
दाङको अमिलियामा निर्माण भएको नेपाली कांग्रेसका नेता स्वर्गिय खुमबहादुर खड्काजीको शालिक अनावरण गरेको छु।

 

प्रतिक्रिया

सम्बन्धित समाचार