काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई जिताउन अनुरोध गरेका छन् ।
शुक्रबार एक ट्विट गर्दै अब पार्टीमा आबद्धबाट नभई स्वतन्त्रबाट मात्रै विकास हुने बताउँदै उनले यस्तो आग्रह गरेका छन् ।
२०८१ साल वैशाख १५ मा इलाम २ मा उपनिर्वाचन हुँदै छ ।



प्रतिक्रिया