सक्किगोनीको मुन्नीको भूमिका निर्वाह गर्ने कलाकार अनुस्पथितिको रहस्य के ?

काठमाडौं । लोकप्रिय टेलिसिरियल सक्किगोनिमा पछिल्लो समय मुन्नीको भूमिका निर्वाह गर्दै आएकी प्रियना आचार्य देखिएकी छैनन् ।

तर, सिरियलबाट उनको नाम हटाइएको छैन। लामो समयदेखि सिरियलमा नदेखिदा दर्शकले भने सिरियल छाडेको अनुमान लगाएका छन्।

उनले सिरियल छाडेको नभर्इ केही समयका लागि रेस्ट लिएको सक्किगोनीका कलाकारको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार