१. विश्वको पहिलो अन्तरिक्षक पर्यटक को हुन् ?
(क) अनुसेह अन्सारी (ख) भालदिमीर पुटिन
(ग) डेनिस टिटो (घ) निल आर्मस्ट्रङ
२. विश्वको सवैभन्दा ठूलो ज्वालामुखी पहाड कुन हो ?
(क) हिमालय पर्वत (ख) यूराल
(ग) मौनालोवा (घ) माउन्ट के टु
३. विश्वको सवैभन्दा ठूलो नदी कुन हो ?
(क) डेन्युव (ख) नाइल
(ग) मिसिसिपी (घ) अमेजन
४. भारत र चीन दुवै देशलाई नछुने नेपालको जिल्लाको सङ्ख्या कति छ ?
(क) ३४ वटा (ख) ३६ वटा
(ग) ३५ वटा (घ) २४ वटा
५. क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो अञ्चल कुन हो ?
(क) कर्णाली (ख) कोशी
(ग) बाग्मती (घ) मेचि
६. नेपालमा विश्वको कुल जलस्रोतमध्ये कति प्रतिशत जलस्रोत रहेको छ ?
(क) २.५ प्रतिशत (ख) २ प्रतिशत
(ग) २.२७ प्रतिशत (घ) ३ प्रतिशत
७. कोशी नदीको लम्वाई कति रहेको छ ?
(क) ७२० कि मी (ख) ५०७ कि मी
(ग) १५९ कि मी (घ) ३३८ कि मी
८. औद्योगिक क्रान्तिको शुरुवात कुन देशबाट भएको हो ?
(क) जर्मनी (ख) अमेरिका
(ग) फ्रान्स (घ) बेलायत
९. नेपालको पहिलो महिला परराष्ट्र मन्त्री को हुन ?
(क) सहाना प्रधान (ख) शैलेजा आचार्य
(ग) हिसिला यमी (घ) विधा भण्डारी
१०. सिंहदरवार आगालामी हुदा नेपालका प्रधानमन्त्री को थिए ?
(क) गिरिजा प्र. कोइराला (ख) सूर्र्यवहादुर थापा
(ग) कीर्तिनिधि विष्ट (घ) लोकेन्द्रवहादुर चन्द








प्रतिक्रिया