लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ ।

यस बैंकको कात्तिक ११ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार