काठमाडौं । सिद्धार्थ बैंकले बडादसैँ २०८३ को अवसरमा असोज २६ गतेदेखि नयाँ तथा सुकिला नोट सटही सुविधा उपलब्ध गराएको छ ।
बैंकले आफ्ना शाखा कार्यालयमार्फत ग्राहकलाई ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ तथा सुकिला नोट सटही गर्ने सुविधा उपलब्ध गराएको जनाएको छ ।


प्रतिक्रिया