कांग्रेस केन्द्रीय सदस्य उमेदवार खड्का पक्राउ

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्यका उमेदवार विनिता खड्का पक्राउ परेकी छन् । उनलाई शुक्रबार नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नियन्त्रणमा लिएको हो ।

सीआईबीका एसएसपी अनुपम शमशेर राणाका अनुसार ठगी प्रकरणमा खड्कालाई पक्राउ गरिएको हो । इजरायल पठाइदिने भनी रकम उठाउने गिरोहसँग खड्काको सम्बन्ध रहेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार