काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकबाट मनोनीत केन्द्रीय कमिटी सदस्यहरूले आज शपथग्रहण गर्दैछन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा शपथग्रहण गराउने कार्यक्रम रहेको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।




प्रतिक्रिया