खोलाले बगाउँदा एकको मृत्यु

बनेपा । धुलिखेल नगरपालिका ९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार धुलिखेल नगरपालिका ९ ठूलीटारका ५७ वर्षीय हीरालाल गौतमको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार