काठमाडौं । नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको छ ।
बैठकपछि सञ्चारकर्मीमाझ सचिव महेश बस्नेतले सञ्चारकर्मीसँग कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । सो क्रममा उनले ओलीको राजीनामा नमाग्ने र आलोचना नगर्ने सहमति जुटेको पनि बताए ।
उनले भने, ‘अध्यक्षको आलोचना नगर्ने, राजीनामा नमाग्ने पदबाट नहटाउने कहिँ पनि बोल्दा पनि नबोल्ने, विशेष महाधिवेशन नगर्ने ७० वर्षे, २ कार्यकाल र नेतृत्व परिवर्तनको कुरा भोलि नियमित महाधिवेशन/विधान अधिवेशनबाट हुन्छ भने त्यो त्यतिबेलाकै कुरा हो ।’


प्रतिक्रिया