काठमाडौं । न्युजिल्यान्डका कासिब मोर्डोकलाई हराएउँदै नेपालका एमएमए फाइटर रविन्द्र ढाँट रोड टू युएफसीको फाइनलमा पुगेका छन्। मार्डोकलाई हराएपछि रविन्द्रले बाढीको पीडामा रहेको नेपाललाई सहयोग गर्न अपिल गरे।
उनले भने– नेपाल अहिले दुःखमा छ, आ–आफ्नो ठाउँबाट सहयोग गरिदिनुहोला।
पहिलो २ राउन्डमा पछि परेका रविन्द्रले तेस्रो राउन्डमा मोर्डोकविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए।



प्रतिक्रिया