आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाएएको हो ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ । बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार