किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

श्रेष्ठ बुधबार ललितपुरबाट पक्राउ परेका थिए । वैयत्तिक गोपनीयता सम्बन्धी कसुर गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार