काठमाडौँ । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।
सोमबार बिहान ३ बजेर ७ बजेर ७ मिनेट जाँदा ४।४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।


प्रतिक्रिया